काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। कुमार इङनाम,माधव चौलागाई,राजेन्द्र सिंह भण्डारी र श्रद्धा श्रेष्ठले...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend