काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख भएको घोषणा गरे । अर्याललाई सभामुखमा राष्ट्रिय स्वतन्त्र...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend