२०८३, आश्विन २० गते

images
  • राजनीति
  • संसद बैठक अघि कांग्रेसले बोलायो संसदीय...

संसद बैठक अघि कांग्रेसले बोलायो संसदीय दलको बैठक

संसद बैठक अघि कांग्रेसले बोलायो संसदीय दलको बैठक

बिहिवार, चैत्र १९ २०८२११:२०
बिहिवार, चैत्र १९ २०८२११:२०
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको पहिलो बैठकअघि कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो । 

    बहालवाला र निवर्तमान सांसदहरूबीच चियापानको लागि साढे एघार बजे संसदीय दलले बोलाएको सांसद सिता थपलिया (उर्मिला) ले जानकारी दिइन् । 

    आजै दिउँसो २ बजे संसद बैठक बोलाइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend