२०८३, आश्विन २० गते

images

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

बिहिवार, चैत्र १९ २०८२०५:२४
बिहिवार, चैत्र १९ २०८२०५:२४
  • images

    काठमाडौँ । रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुखमा अघि सार्ने निर्णय गरेको छ ।

    भर्खरै सम्पन्न संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउन सभापति रवि लामिछानेको प्रस्तावलाई सर्वसम्मत पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend