काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति९जियोक०नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण सुरु गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी तुल्याउन सहयोग पुयाउने उद्देश्यले जिल्ला र पालिकास्तरको पर्यवेक्षक गरी करिब चार सय जनालाई परिचालन गरेको छ...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend