२०८३, आश्विन २० गते

images

४९ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

४९ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

शुक्रवार, माघ ९ २०८२०३:२१
शुक्रवार, माघ ९ २०८२०३:२१
  • images

    काठमाडौँ । देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    ‘देशभर जम्मा ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी आयोगमा छ,’ शुक्रबार आयोगले आयोजना गरेको पत्ररका सम्मेलनमा उनले भने ।

    त्यस्तै, ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत रहेको पनि उनले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend