२०८३, आश्विन २३ गते

राजनीति

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ। शनिबार बसेको आयोगको बैठकले आचारसंहिता पारित गरेको आयोगले जनाएको छ। स्वीकृत आचारसंहिताअनुसार राजनीतिक दल वा उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धताबारेको कार्यप्रगति प्रतिवेदन प्रत्येक वर्ष...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend