२०८३, आश्विन २० गते

images

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

आइतवार, पौष १३ २०८२१०:३७
आइतवार, पौष १३ २०८२१०:३७
  • images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

    प्रवक्ता मोहन श्रेष्ठका अनुसार सोमबार बिहान ८ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो।

    उनले आसन्न निर्वाचनको तयारी, समानुपातिक उमेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिको विविध विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।

    केन्द्रीय कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा बस्नेछ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend