२०८३, मंसिर १३ गते

  • समाचार
  • पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच...

पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

images
आइतवार, मंसिर १३ २०८३०१:३५
आइतवार, मंसिर १३ २०८३०१:३५
  • images

    काठमाडौँ । तुइनखोलामा पहिरोको जोखिमयुक्त भाग हटाउन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म बिहान ११ः००देखि ४ः०० बजेसम्म सडक बन्द गरेको हो । 

    सडक बन्द हुँदा दिउँसो नारायणगढबाट काठमाडौँ तथा पोखरातर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend