२०८३, आश्विन १९ गते

उर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बिहीबार काठमाडौँमा सम्पन्न भएको छ। बैठकले संस्थापक तथा पूर्व नेतृत्वको योगदानको स्मरण गर्दै ऊर्जा क्षेत्रका मुद्दालाई थप सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend