२०८३, आश्विन २० गते

images

बन्चरेडाँडा ल्यान्डफिल साइटको अवरोध हट्यो

बन्चरेडाँडा ल्यान्डफिल साइटको अवरोध हट्यो

बिहिवार, मंसिर ४ २०८२१०:०७
बिहिवार, मंसिर ४ २०८२१०:०७
  • images

    काठमाडौं । बञ्चरेडाँडा समस्याबारे ११ बुँदे सहमति भएको छ। बिहीबार बसेको सरकार र स्थानीयवासीबीचको छलफलमा सहमति जुटेसँगै स्थानीयवासी तथा स्थानीय जनप्रतिनिधिहरू फोहोर फाल्ने अवरोध हटाउन तयार भएका छन्। 

    सहमतिमा फोहोर अवरोधका क्रममा स्थानीयवासीमाथि लगाइएको मुद्दा फिर्ताका लागि पत्राचार गर्ने, ल्यान्डफिल्ड साइनटको ईआईए तत्कालै तयार गर्ने, एक महिनाभित्र मुआब्जा वितरण गर्ने लगायतका विषय छन्। 

    banchari.jpg
    undefined

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend