२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • पीडितले गरे समस्याग्रस्त सहकारी समितिको गेट...

पीडितले गरे समस्याग्रस्त सहकारी समितिको गेट तोडफोड

पीडितले गरे समस्याग्रस्त सहकारी समितिको गेट तोडफोड

सीएनएन खबर
शुक्रवार, मंसिर ५ २०८२०२:२५
सीएनएन खबर
शुक्रवार, मंसिर ५ २०८२०२:२५
  • images

    काठमाडौं । सहकारी पीडितले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी समिति कार्यालयको गेट तोडफोड गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका सहकारी पीडितले कार्यालयमा पुगेर नाराबाजी गरेका थिए । प्रदर्शनकै क्रममा गेटबाट भित्र छिर्ने क्रममा गेटमा तोडफोड भएको हो । अहिले समिति कार्यालयमा प्रहरी परिचालन गरिएको छ ।

    प्रहरीले प्रदर्शनमा उत्रिएका करिब डेढ दर्जनलाई नियन्त्रणमा लिएको छ । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाले तत्काल रकम फिर्ता गर्नुपर्ने, सहकारी ठगलाई सरकारले नै संरक्षण गरेको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend