२०८३, आश्विन २० गते

images

महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास

महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास

आइतवार, मंसिर ७ २०८२११:३४
आइतवार, मंसिर ७ २०८२११:३४
  • images

    काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत चढेको गाडीमा रातो रङ (मसी) प्रहार भएको छ। विराटनगर विमानस्थलबाट सुनसुरीतर्फ अघि बढेका बस्नेतलाई एयरपोर्ट मोडमा युवाले बस्नेत चढेको गाडीमा रातो रङ प्रहार गरेका हुन्।

    बस्नेत चढेको गाडीमा रङ प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालले जानकारी दिए।

    ती युवाले मसी प्रहार गर्ने प्रयास गरेको र गाडीमा मसी नलागेको उनले दाबी गरे। अहिले बस्नेत इटहरीतर्फ गइसकेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend