२०८३, आश्विन २० गते

images

एनएमबि बैंकले पायो Excellence in Commercial Cards Business अवार्ड

एनएमबि बैंकले पायो Excellence in Commercial Cards Business अवार्ड

सीएनएन खबर
बिहिवार, मंसिर ११ २०८२०५:००
सीएनएन खबर
बिहिवार, मंसिर ११ २०८२०५:००
  • images

    काठमाडौँ । एनएमबि बैंकले भिसा इन्टरनेशनलद«ारा ”Excellence in Commercial Cards Business”  अवार्ड पाएको छ । 

    बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित ”Leadership Conclave Nepal 2025” सम्मेलनमा “Excellence in Commercial Cards Business” अवार्ड प्राप्त गरेको हो ।

    सो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो ।

    एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend