२०८३, आश्विन २० गते

images

वैदेशिक रोजगारमा जानेले निःशुल्क स्वास्थ्य परामर्श लिन सकिने

वैदेशिक रोजगारमा जानेले निःशुल्क स्वास्थ्य परामर्श लिन सकिने

शुक्रवार, मंसिर १२ २०८२०१:२७
शुक्रवार, मंसिर १२ २०८२०१:२७
  • images

    काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जानेहरुका लागि स्वास्थ्य सम्बन्धि परामर्श सेवा शुरु गरेको छ । 

    श्रमिकको स्वास्थ्य आफ्नो उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य मन्त्रालयले विदेश जाने क्रममा श्रमिकहरुलाई आवश्यक स्वास्थ्य सम्वन्धी जानकारीको लागि रोजगारीको सिलसिलामा विदेश रहेका नेपाली नागरिकले  ००९७७९७६३४९०९००  फोन नम्वरमा भाइबर वा ह्वाट्सएप वा  इमो मार्फत फोन गरी चौविसै घण्टा मृगौला रोग र मृगौला स्वास्थ्य सम्वन्धी सेवा  तथा  परामर्श सेवा लिन सक्ने व्यवस्था गरेको छ । 

    साथै अन्य स्वास्थ्य सेवाको लागि  ००९७७९८५१३४५७०१  र ००९७७९८५१३४५७०२ सम्पर्क गरी सेवा लिन प्रभावकारी रुपमा काम गर्न सुरु गरिसेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend