२०८३, आश्विन १९ गते

images

कुलमान घिसिङ र बालेनबीच भेटवार्ता

कुलमान घिसिङ र बालेनबीच भेटवार्ता

आइतवार, मंसिर १४ २०८२१०:२०
आइतवार, मंसिर १४ २०८२१०:२०
  • images

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। उज्यालो पार्टी नेपालका संरक्षकसमेत रहेका घिसिङ र बालेनबीच आइतबार भेटवार्ता भएको हो।

    मन्त्री घिसिङले बालेनसँगको तस्बिर साझा गर्दै देश बनाउने अभियानमा आफूहरू सँगै रहेको उल्लेख गरेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend