२०८३, आश्विन १९ गते

images
  • समाचार
  • कुशल मल्लको छक्का प्रहारमा चियर लिडर...

कुशल मल्लको छक्का प्रहारमा चियर लिडर घाइते, बयोधा अस्पतालमा भर्ना

कुशल मल्लको छक्का प्रहारमा चियर लिडर घाइते, बयोधा अस्पतालमा भर्ना

सीएनएन खबर
मंगलवार, मंसिर १६ २०८२०२:४१
सीएनएन खबर
मंगलवार, मंसिर १६ २०८२०२:४१
  • images

    काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट बलले लागेर चियर लिडर घाइते भएकी छन् । घाइते हुनेमा शर्मिला विक रहेको जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

    विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ । उनको अनुहारमा चोट लागेको छ । जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल  मल्लले छक्का हानेको बलले उनलाई लागेको थियो । उनी रगताम्मे भएकी थिइन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend