काठमाडौं । नेपाल प्रिमियर लिगको आजको दोस्रो खेलमा कर्णाली याक्सले पहिले बलिङ गर्दैछ ।कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
पाँच खेल खेलिसकेको कर्णाली र चार खेल खेलेको पोखरा दुवैले एकरएक खेलमात्रै जितेका छन् ।

