२०८३, आश्विन १९ गते

images

आधिकारिक रुपमा हटाइयो टिकटकमाथिको प्रतिबन्ध

आधिकारिक रुपमा हटाइयो टिकटकमाथिको प्रतिबन्ध

शुक्रवार, भाद्र २१ २०८१०३:०३
शुक्रवार, भाद्र २१ २०८१०३:०३
  • images

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोगमा लगाएको प्रतिबन्ध पूर्णरुपमा हटेको छ। यही भदौ ६ गते बसेको मन्त्रिपरिषद्‌ले गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई प्रतिबन्ध फुकुवा गर्न निर्देशन दिएको हो।

    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो।

    tik.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend