काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका-४स्थित माझ कुविन्डेका किसान बगैँचामा रहेको जुनार टिपेर ब्रिकीका लागि बजार पठाउने तयारी गर्दै ।
जुनार बगैँचाबाट प्रतिकिलो ६५ रुपैयाँमा बिक्री हुने गरेको किसान बताउछन् । सिन्धुली जुनार उत्पादनका लागि प्रख्यात जिल्ला हो । तस्बिर: हरिराम भेटुवाल/ रासस

