२०८३, आश्विन २० गते

images

विन्दा पाण्डेले दिइन् उपाध्यक्षको उम्मेदवारी

विन्दा पाण्डेले दिइन् उपाध्यक्षको उम्मेदवारी

सोमवार, मंसिर २९ २०८२०३:४५
सोमवार, मंसिर २९ २०८२०३:४५
  • images

    काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा धमाधम उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी मनोनयनमा नेतृ विन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

    सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेकी अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।उनको समर्थकमा भने महेन्द्र प्रसाद श्रेष्ठ छन् । पाण्डे अध्यक्षका प्रत्यासी ईश्वर पोखरलको टिममा छिन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend