२०८३, आश्विन १९ गते

images

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

बुधवार, पौष २ २०८२०३:४२
बुधवार, पौष २ २०८२०३:४२
  • images

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभालाई पत्रमार्फत उनले पुस ४ गते दिउँसोको ४ बजेका लागि विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

    यसअघि कांग्रेस संसदीय दलका नेतासमेत रहेका यादव १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका थिए । यादवलाई कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एकीकृत समाजवादी, र जनमत पार्टीका गरी ७७ जना प्रदेश सांसदहरूको समर्थन रहेको छ ।

    madhesh_AJOxWQajiz.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend