२०८३, आश्विन १९ गते

images
  • समाचार
  • नागरिक लगानी कोषको लाभांश घोषणा, कति...

नागरिक लगानी कोषको लाभांश घोषणा, कति छ नगद र बोनस ?

नागरिक लगानी कोषको लाभांश घोषणा, कति छ नगद र बोनस ?

सोमवार, पौष ७ २०८२१०:४२
सोमवार, पौष ७ २०८२१०:४२
  • images

    काठमाडौँ । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

    पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको कूल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये, ५ प्रतिशत बोनस शेयर रहेको छ भने कर प्रयोजन सहित ८ प्रतिशत नगद लाभांश रहेको छ ।

    उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend