२०८३, आश्विन १९ गते

images
  • समाचार
  • नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा...

नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट

नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट

शुक्रवार, पौष ११ २०८२०२:२०
शुक्रवार, पौष ११ २०८२०२:२०
  • images

    काठमाडौँ । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ । 

    सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशब राज भुर्तेलले हस्ताक्षर गरे । 

    सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले उक्त छुट पाउनु हुनेछ ।  छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नु पर्ने व्यवस्था गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend