२०८३, आश्विन २० गते

images
  • राजनीति
  • राष्ट्रिय सभाका ७-७ सिटमा एमाले र...

राष्ट्रिय सभाका ७-७ सिटमा एमाले र कांग्रेसको दाबी, अन्यलाई कति ?

राष्ट्रिय सभाका ७-७ सिटमा एमाले र कांग्रेसको दाबी, अन्यलाई कति ?

मंगलवार, पौष २२ २०८२०२:१७
मंगलवार, पौष २२ २०८२०२:१७
  • images

    काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा प्रमुख तीन दलको तालमेलमा जनता समाजवादी पार्टी (जसपा) नेपाललाई पनि समेट्ने समझदारी भएको छ । दलीय भागबण्डामा सहभागी एक नेताले दिएको जानकारी अनुसार सीट संख्यामा लगभग सहमति जुटेको छ ।

    जसअनुसार नेपाली कांग्रेसले ७, नेकपा एमालेले ७, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले ३ र जसपाले १ सीट लिने समझदारी भएको हो ।

    मधेशबाट हालै जसपा नेपालसँग पार्टी एकीकरण गरेका महन्थ ठाकुर उम्मेदवार बन्ने तयारीमा छन् ।

    तीन दल मात्र मिल्दा पनि चुनाव हुने १८ सीटमै जीत पक्का हुने स्थितिमा महन्थलाई एक सीट छुट्ट्याइएको स्रोतको दाबी छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन हुँदैछ ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend