२०८३, आश्विन १९ गते

images

कमला पुलको पुनर्निर्माण गरिँदै

कमला पुलको पुनर्निर्माण गरिँदै

शुक्रवार, पौष २५ २०८२१०:१८
शुक्रवार, पौष २५ २०८२१०:१८
  • images

    काठमाडौँ । धनुषा–सिरहा जोड्न कमला नदीमा करिब १३ वर्षदेखि निर्माणाधीन रहेको पुलको पुनर्निर्माण  कार्य गरिँदै ।

    पुल निर्माण सम्पन्न चरणमा रहेकै बेला विसं २०७८ असारमा  नदीमा आएको बाढीका कारण पुलको दुईवटा पिल्लर भासिएकोमा अहिले मर्मत कार्यलाई तिव्रता दिइएको छ । हुलाकी राजमार्गकाे मेरूदण्डकाे रूपमा रहेकाे पुल लामाे समय निर्माण सम्पन्र नहुँदा नागरिकले सास्ती भाेग्नुपरेकाे छ ।  

    तस्बिरः विष्णु नेपाल  / रासस

    kamala nadhi pool4.jpg
    kamala nadhi pool3.jpg
    kamala nadhi pool2.jpg
    kamala nadhi pool1.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend