२०८३, आश्विन २० गते

images

पूर्णभक्त दुवालको नेतृत्वमा प्रविधि पत्रकार मञ्चमा नयाँ कार्यसमिति

पूर्णभक्त दुवालको नेतृत्वमा प्रविधि पत्रकार मञ्चमा नयाँ कार्यसमिति

बुधवार, पौष ३० २०८२०१:३५
बुधवार, पौष ३० २०८२०१:३५
  • images

    काठमाडौँ ।  प्रविधि पत्रकार मञ्च (टीजेफ) को नयाँ कार्यसमिति चयन भएको छ ।

    बुधबार सम्पन्न संस्थाको बाह्रौं साधारण सभा तथा अधिवेशनबाट पूर्णभक्त दुवालको नेतृत्वमा  नयाँ कार्यसमिति चयन गरेको हो ।

    संस्थाको उपाध्यक्षमा गणेश सुवेदी, सचिवमा अनिल न्यौपाने, सहसचिव हिक्मत आचार्य, कोषाध्यक्ष सजना बराल चयन भएका छन् ।

    यसैगरी सदस्यहरुमा कमल केसी, शिव बस्नेत, युवरमज गौतम, मुना कुँवर, चयन भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend