२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
आइतवार, माघ ४ २०८२१०:४४
सीएनएन खबर
आइतवार, माघ ४ २०८२१०:४४
  • images

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ७७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा ५ हजार ६४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर ५ हजार ६२५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३८ हजार १७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ८२३ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend