२०८३, आश्विन १९ गते

images

मनोनयद दर्ता गर्न झापा जादैँ ओली

मनोनयद दर्ता गर्न झापा जादैँ ओली

सीएनएन खबर
सोमवार, माघ ५ २०८२१०:१५
सीएनएन खबर
सोमवार, माघ ५ २०८२१०:१५
  • images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन् । आज बिहान साढे १० बजेको फ्लाइटमार्फत ओली काठमाडौंबाट झापा जान लागेका हुन् ।

    २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन हुने कार्यसूची रहेकोले ओली झापा जान लागेका हुन् ।

    अध्यक्ष ओली यसअघि विजयी हुँदै आएको झापा-५ बाट चुनाव लड्दैछन् । एमालेले उनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारमा झापा-५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    झापा(५ बाट रास्वपाबाट बालेन शाह उम्मेदवार बन्ने तय भएको छ भने नेपाली कम्युनिस्ट पार्टीले युवा नेता रन्जित तामाङलाई टिकट दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend