काठमाडौं । पूर्वमाओवादी नेता पुष्पकमल दाहाल संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारको टुङ्गो लगाएको छ । फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उसले केही क्षेत्रबाहेक बाँकी सबै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको हो ।
नेकपाले रसुवा १, सर्लाही ४, सप्तरी ४, ललितपुर २ जस्ता केही क्षेत्रबाहेक अरुमा उम्मेदवार टुङ्गाएको हो ।
यस्तो छ सूची

