२०८३, आश्विन १९ गते

images
  • समाचार
  • प्रधानमन्त्तीले बोलाइन मन्त्रिपरिषद् बैठक, के छन्...

प्रधानमन्त्तीले बोलाइन मन्त्रिपरिषद् बैठक, के छन् एजेण्डा ?

प्रधानमन्त्तीले बोलाइन मन्त्रिपरिषद् बैठक, के छन् एजेण्डा ?

बिहिवार, माघ ८ २०८२०१:०२
बिहिवार, माघ ८ २०८२०१:०२
  • images

    काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा  दिउँसो ३ बजे बैठक बस्न लागेको हो । 

    बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend