२०८३, श्रावण २५ गते

images

बालेनले गरे पाथीभरा मन्दिरको दर्शन

बालेनले गरे पाथीभरा मन्दिरको दर्शन

images
सीएनएन खबर
शुक्रवार, माघ ९ २०८२१०:१०
सीएनएन खबर
शुक्रवार, माघ ९ २०८२१०:१०
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।

    आज बिहान मुक्कुमलुङ पुगेर साहले पाथीभराको दर्शन गरेका हुन् ।

    उनी चुनावी अभियानका क्रममा झापाबाट इलाम हुँदै बिहीबार राति ताप्लेजुङ पुगेका थिए ।

    balen2.jpg
    balen1.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend