काठमाडौँ । सरकारले एकैपटक ४० भन्दा बढी सहसचिवको सरुवा गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा तथा पदस्थापना गरेको हो ।
निर्णय अनुसार मधेश प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका प्रदेश सचिव राजिव पोखरेलको भौतिक पूर्वाधार ता यातायात मन्त्रालय, नेपाल प्रशासन सेवाका महानिर्देशक उद्धव प्रसाद रिजालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेश तथा नेपाल प्रशासन सेवाका महानिर्देशक बलराम रिज्यालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तरगर्त सरुवा गर्ने निर्णय गरेको हो ।
हेर्नुहोस् सूची :

