२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
शुक्रवार, माघ २३ २०८२१०:४९
सीएनएन खबर
शुक्रवार, माघ २३ २०८२१०:४९
  • images

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन तोलामा २ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ५ हजार ९८० सय रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर ४ हजार ७१० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ४८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ३८ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend