२०८३, आश्विन २० गते

images
  • कर्पोरेट
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, माघ २६ २०८२११:१९
सोमवार, माघ २६ २०८२११:१९
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ४ हजार १०० रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा ३ लाख ५ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ५ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर ५ हजार २५० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार १४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ५०१ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend