२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
बुधवार, फाल्गुण ६ २०८२१०:५०
सीएनएन खबर
बुधवार, फाल्गुण ६ २०८२१०:५०
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १५ सय रुपैयाँले घटेर ३ लाख ४ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा ३ लाख एक हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा ४ हजार ८८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend