२०८३, आश्विन १९ गते

images
  • विश्व
  • इरानमा अमेरिकी–इजरायली आक्रमण: २०० जनाको मृत्यु,...

इरानमा अमेरिकी–इजरायली आक्रमण: २०० जनाको मृत्यु, ७४० बढी घाइते

इरानमा अमेरिकी–इजरायली आक्रमण: २०० जनाको मृत्यु, ७४० बढी घाइते

सीएनएन खबर
आइतवार, फाल्गुण १७ २०८२०७:२६
सीएनएन खबर
आइतवार, फाल्गुण १७ २०८२०७:२६
  • images

    काठमाडौँ । अमेरिका र इजरायलले शनिबार राति पनि तेहरान र वरपरका धेरै स्थानहरूमा आक्रमण गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमले राजधानीमा धेरै विस्फोटहरू भएको पुष्टि गरेको हो ।

    इरानको रेड क्रिसेन्ट सोसाइटीका अनुसार इरानमा अमेरिकी र इजरायली आक्रमणमा २०० भन्दा बढीको मृत्यु भएको छ भने ७४० भन्दा बढी घाइते भएका छन् ।

    इरानको एउटा विद्यालयमा क्षेप्यास्त्र प्रहार हुँदा मृत्यु हुने विद्यार्थीको संख्या ८५ पुगेको पनि बताइएको छ ।

    इजरायल र अमेरिकाले इरानमाथिको आक्रमणमा १० प्रमुख शहरहरूलाई निशाना बनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend