२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालमा...

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालमा द्रुत कार्यदल गठन

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालमा द्रुत कार्यदल गठन

मंगलवार, फाल्गुण १९ २०८२०२:१०
मंगलवार, फाल्गुण १९ २०८२०२:१०
  • images

    काठमाडौँ । चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल ९¥यापिड रेस्पोन्स टिम० गठन गरेको छ ।

    वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन गरिएको बताए । 

    अस्पतालले आकस्मिक विभागका प्रमुख डा सुरेशप्रसाद नेपालको संयोजकत्वमा २६ सदस्यीय टोली गठन गरेको हो । औषधि र उपकरणसहितको टोलीमा विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासक, औषधि व्यवस्थापन प्रमुख छन् । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend