२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • उत्साहीत हुँदै मतदान गर्दै नागरिक, अहिलेसम्म...

उत्साहीत हुँदै मतदान गर्दै नागरिक, अहिलेसम्म कति खस्यो भोट?

उत्साहीत हुँदै मतदान गर्दै नागरिक, अहिलेसम्म कति खस्यो भोट?

बिहिवार, फाल्गुण २१ २०८२०९:३५
बिहिवार, फाल्गुण २१ २०८२०९:३५
  • images

    काठमाडौँ । बिहीबार बिहानैदेखि देशभर शान्तीपूर्ण रुपमा मतदान भैरहेको छ । उत्साहीत हुँदै मतदाताले मदतान गर्दै गरेका छन् । 

    आज बिहान ७ बजेदेखि देशभरका १६५ मतदान केन्द्रमा मतदान जारी छ। यसैबिच नेपाल प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार बिहान ९ बजेसम्म ८ लाख ५० हजार मत खसेको छ।

    मतदानको समय साँझ ५ बजेसम्मका लागि तोकिएको निर्वाचन आयोगले जनाएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् देशमा पहिलोपटक प्रतिनिधि सभा निर्वाचन भइरहेको हो।

    voting5.jpg
    voting4.jpg
    voting3.jpg
    voting2.jpg
    voting1.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend