काठमाडौँ । जेनजी आन्दोलनको छानबिन आयोगको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेको छ ।
भाद्र २३ र २४ गते भएको आन्दोलनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोगका पदाधिकारी पुगेका छ्न्

