२०८३, आश्विन २० गते

images
  • राजनीति
  • रास्वपाका उम्मेदवारलाई हराउँदै हर्क साम्पाङ भारी...

रास्वपाका उम्मेदवारलाई हराउँदै हर्क साम्पाङ भारी मतसहित विजयी

रास्वपाका उम्मेदवारलाई हराउँदै हर्क साम्पाङ भारी मतसहित विजयी

आइतवार, फाल्गुण २४ २०८२०१:४८
आइतवार, फाल्गुण २४ २०८२०१:४८
  • images

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

    उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पराजित गरेका हुन् ।

    साम्पाङले साम्पाङले ३५ हजार ७४१ मत पाउँदा तामाङले २७ हजार २४९ मत पाइन् । 

    यस्तै, एमालेका उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend