२०८३, आश्विन २० गते

images
  • राजनीति
  • गोरखा १ मा रास्वपाका सुधन गुरुङ...

गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी

गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी

सीएनएन खबर
सोमवार, फाल्गुण २५ २०८२०४:५१
सीएनएन खबर
सोमवार, फाल्गुण २५ २०८२०४:५१
  • images

    काठमाडौँ । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । 

    मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।

    उनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् । 

    तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् । चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत मात्र छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend