२०८३, आश्विन २० गते

images
  • राजनीति
  • रवि बालेनलाई भारत र बंगलादेशपछि भुटानका...

रवि बालेनलाई भारत र बंगलादेशपछि भुटानका प्रधानमन्त्रीले दिए बघाई, भने नेपालबिचको मित्रता अझ गाढा बन्छ

रवि बालेनलाई भारत र बंगलादेशपछि भुटानका प्रधानमन्त्रीले दिए बघाई, भने नेपालबिचको मित्रता अझ गाढा बन्छ

मंगलवार, फाल्गुण २६ २०८२१०:४४
मंगलवार, फाल्गुण २६ २०८२१०:४४
  • images

    काठमाडौँ । भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले गत २१ फागुनको चुनावबाट दुईतिहाई नजिक मत ल्याएर विजय भएपछि बधाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र विरिष्ठ नेता बालेन्द्र शाहलाई दिएका छन् । 

    तोग्बेले नेपाली जनतालाई पनि बधाई दिएका छन् । उनले भुटान र नेपालबिचको मित्रता अझ गाढा बनाउन तयार रहेको पनि उल्लेख गरेका छन्। 

    रास्वपाले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । 

    यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पनि बधाई दिइसकेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend