२०८३, आश्विन २० गते

images
  • राजनीति
  • रविन्द्र मिश्रको निर्वाचन खर्च २३ लाख...

रविन्द्र मिश्रको निर्वाचन खर्च २३ लाख ९७ हजार ४०२

रविन्द्र मिश्रको निर्वाचन खर्च २३ लाख ९७ हजार ४०२

बुधवार, फाल्गुण २७ २०८२०३:०२
बुधवार, फाल्गुण २७ २०८२०३:०२
  • images

    काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रबिन्द्र मिश्रले निर्वाचनमा कुल २३ लाख ९७ हजार ४०२ खर्च गरेका छन् । 

    उनले आज जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा तोकेको सीमाभित्र २३ लाख ९७ हजार भन्दाबढी खर्च गरेको विवरण बुझाएका हुन् ।

    उनले व्यवस्थामा ८ लाख ५० हजार रुपैयाँ खर्च भएको जनकारी दिएका छन् । 

    प्रचारप्रसारमा ५ लाख ५० हजार खर्च भएको सार्वजनीक विवरणमा उल्लेख छ । घरदैलो कार्यक्रममा १ लाख ५० हजार रुपैयाँ खर्च भएको उनले जनाकारी दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend