२०८३, आश्विन २० गते

images
  • राजनीति
  • प्रचण्डले रविलाई गरे फोन, के भयो...

प्रचण्डले रविलाई गरे फोन, के भयो कुराकानी ?

प्रचण्डले रविलाई गरे फोन, के भयो कुराकानी ?

शुक्रवार, फाल्गुण २९ २०८२०१:४३
शुक्रवार, फाल्गुण २९ २०८२०१:४३
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुराकानी भएको छ ।  

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले राम्रो नतिजा ल्याएपछि लामिछानेलाई बधाई दिन प्रचण्डले फोन गरेका उनको सचिवालयले जनाएको छ । 

    प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले भने, “अलि अगाडि नै कुरा भएको हो, चुनावी नतिजालाई लिएर दुवै शीर्षस्थ नेताबीच फोनमा कुराकानी भएको हो ।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend