२०८३, आश्विन २० गते

images
  • राजनीति
  • समानुपातिका सांसद छनोट गर्न कांग्रेसको कार्यसम्पादन...

समानुपातिका सांसद छनोट गर्न कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

समानुपातिका सांसद छनोट गर्न कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

सीएनएन खबर
आइतवार, चैत्र १ २०८२०६:३४
सीएनएन खबर
आइतवार, चैत्र १ २०८२०६:३४
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

    बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये पार्टीले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल हुने बताइएको छ ।

    प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ २० सिट पाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend