२०८३, आश्विन २० गते

images
  • राजनीति
  • समानुपातिक उम्मेदवार छनोट गर्न रास्वपाको सचिवालय...

समानुपातिक उम्मेदवार छनोट गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार छनोट गर्न रास्वपाको सचिवालय बैठक बस्दै

सीएनएन खबर
आइतवार, चैत्र १ २०८२०६:४५
सीएनएन खबर
आइतवार, चैत्र १ २०८२०६:४५
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो ।

    प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार बैठक बस्ने जानकारी गराएका छन् ।

    उनले सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक आज बिहान १० बजेका लागि तय गरिएको सूचनामा उल्लेख गरेका छन् ।

    प्रवक्ता झाका अनुसार बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने छ । बैठकका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसको एजेन्डा तय गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend