२०८३, आश्विन २० गते

images
  • राजनीति
  • हर्क साम्पाङले सार्वजनिक गरे समानुपाति  सांसदको...

हर्क साम्पाङले सार्वजनिक गरे समानुपाति  सांसदको नाम

हर्क साम्पाङले सार्वजनिक गरे समानुपाति  सांसदको नाम

सीएनएन खबर
आइतवार, चैत्र १ २०८२०२:३७
सीएनएन खबर
आइतवार, चैत्र १ २०८२०२:३७
  • images

    काठमाडौँ । श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसदको नाम सार्वजनिक गरेको छ । हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत् निर्वाचन आयोगमा पठाइएको नामावली सार्वजनिक गरेका हुन् ।

    श्रम संस्कृति पार्टीले आदिवासी जनजाति महिलातर्फ पूर्णप्रसाद लिम्बू, खस आर्य महिलाबाट अम्बिकादेवी संग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेशी महिलाबाट रुवीकुमारी ठाकुरको नाम बुझाएको छ ।

    यो पार्टीले प्रत्यक्षमा ३ सीट जितेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend