२०८३, आश्विन १९ गते

images

हिमापतले सेताम्मे मुक्तिनाथ क्षेत्र (फोटोफिचर)

हिमापतले सेताम्मे मुक्तिनाथ क्षेत्र (फोटोफिचर)

सीएनएन खबर
सोमवार, चैत्र २ २०८२०९:२४
सीएनएन खबर
सोमवार, चैत्र २ २०८२०९:२४
  • images

    काठमाडौँ । गयराती परेको हिमपातले सेताम्मे बनेका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ अन्तर्गतका क्षेत्रहरू ।

    मुक्तिक्षेत्र अन्तर्गत झारकोट, खिङ्गा, पुराङ, रानीपौवा र मुक्तिनाथ मन्दिर वरपरका क्षेत्र हिउँ पर्दा स्थानीय किसान र पर्यटन व्यवसायी खुसी बनेका छन् ।

    तस्बिरः सुशीलबाबु थकाली/रासस

    muktinath1.jpg
    muktinath2.jpg
    muktinath3.jpg
    muktinath4.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend