२०८३, आश्विन २० गते

images
  • राजनीति
  • रविसहितको मुद्दा संशोधन गर्ने निर्णय पेस...

रविसहितको मुद्दा संशोधन गर्ने निर्णय पेस गर्न सर्वोच्चको आदेश

रविसहितको मुद्दा संशोधन गर्ने निर्णय पेस गर्न सर्वोच्चको आदेश

सीएनएन खबर
बिहिवार, चैत्र ५ २०८२०६:१६
सीएनएन खबर
बिहिवार, चैत्र ५ २०८२०६:१६
  • images

    काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको मुद्दा संशोधन गर्ने निर्णय पेस गर्न आदेश दिएको छ ।

    न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले गत २ माघको निर्णय पनि पेस गर्न आदेश दिएको हो ।

    महान्यायाधिवक्ता सबिता भण्डारीले पुस ३० गते रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर मुद्दा संशोधन गर्ने निर्णय गरेकी थिइन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend